
श्री राधाकृष्णाभ्यां नमः
जगद्गुरु श्रीनिम्बार्काचार्यो विजयतेतराम्
श्री गोपाल सेवा केन्द्र (गोपालधाम)
जगद्गुरु आश्रम
पोखरा महानगरपालिका वडा नं. १८,
लक्ष्मीधारा, कास्की

निमन्त्रणा
हार्दिक निमन्त्रणा
परमाराध्य श्रीराधाकृष्ण युगलसरकारको श्रीविग्रह प्राणप्रतिष्ठा एवं श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ महोत्सव २०८२
मिति: बैशाख १५(सोमबार) - २२(शुक्रबार), २०८२
ठाउँ: श्री गोपाल सेवा केन्द्र (गोपालधाम) - जगद्गुरु आश्रम
पोखरा महानगरपालिका वडा नं. १८, लक्ष्मीधारा, कास्की
सङ्कल्पनाः श्री गोपाल सेवा केन्द्र (गोपालधाम)
तपाईंलाई सादर निमन्त्रणा छ।
तपाईंको उपस्थितीले हामीलाई प्रेरणा र उत्साह प्रदान गर्नेछ।
Time Remaining (समय बाँकी) :
अनन्तश्रीविभूषितजगदगुरु श्रीबालसन्तमोहनशरण देवाचार्य
ऋषिभिः संस्तुतां नित्यं हिन्दुराष्ट्र विभूषिताम् ।
वैदिकीं साधनाभूमिं वन्दे नेपालमातरम् ॥१॥हौ छोरा, यदि देशका तिमी भने माटो लिई मुट्ठीमा ।
आऊ देश बनाउने शपथ ली हाम्रो अभीयानमा ॥२ ॥

हाम्राे बारेमा
संस्थाको संक्षिप्त परिचय

नेपालको पर्यटकीय राजधानी तथा प्राकृतिक सुन्दरता धार्मिक तथा सास्कृतिक र गतिविधिको केन्द्र सुन्दर नगरी गण्डकी प्रदेश, कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १८, नयाँ बसपार्क (विन्ध्यवासिनी वसपार्क) देखि करिब आधा कि.मि पश्चिम तर्फ पोखरा वेसी फाँटको पारिपट्टी पकौदी वनको फेदीमा लक्ष्मीधारा भन्ने ठाउँमा अवस्थित यस श्री गोपाल सेवा केन्द्र (गोपालधाम) पोखराको प्राकृतिक सौन्दर्यतापूर्ण माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काख कृष्णा र शुक्ला गण्डकीको माझमा रहको महर्षिकश्यप लगायत धेरै ऋषीहरुको तपोभूमि भएको हुँदा यसको छुट्टै महत्व रहेको छ । त्यति मात्र नभइ यो भूमि सुदुर्लभ पूण्य वसुन्धरा देवभूमि श्री सर्वेश्वर शालिग्राम भगवानको धर्ती गण्डकी तट पुष्करावती तीर्थ पोखराको पूण्य भूमिमा रहेकोले यसको छुट्टै अस्तित्व र पहिचान रहेको कुरा पनि सर्वविदितै छ ।
"वसुधैव कुटुम्बकम्" को उदार मानवीय नीति वैदिक सनातन धर्मका माध्यमले समाजमा शान्ति सहिष्णुताको अभिवृद्धि गर्दै भौतिक तथा आध्यात्मिक जीवनलाई उन्नत पार्ने सेवामूलक कार्यक्रम सञ्चालन गरेर मानव जीवन उन्नत वनाउने पवित्र उद्देश्यले सात्विक भावनापूर्ण गैह्रसरकारी एवं मुनाफारहित संस्था हो । यस संस्थाका प्रमुख संरक्षक जगद्गुरु श्रीवालसन्त मोहनशरण देवाचार्य महाराजश्रीका सत्सङ्कल्पबाट मिति २०६५/१०/२५ मा स्थापना भएको व्यहोरा यहाँहरु समक्ष जानकारी गराउन
हाम्रो सेवा र उद्देश्यहरू
तीर्थयात्री सेवा
मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी, रिडि आदि अन्य तिर्थस्थल जाने भक्तजनहरुलाई उचित खानपान बास साथै मार्गदर्शन तथा सेवा
पूरा पढ्नुहोस्धार्मिक तथा आध्यात्मिक शिक्षा प्रवर्द्धन
सनातन धर्म प्रचार-प्रसार धार्मिक ग्रन्यहरुको अध्ययन-अध्यापन
पूरा पढ्नुहोस्विशेष तिथि पर्वहरुमा भव्य उत्सव
श्रीकृष्ण जन्माष्टमी,राधाष्टमी, रामनवमी, अक्षयतृतीया, शिवरात्री, ऋषितर्पणी, भागवत जयन्ती, निम्वार्क जयमती, गुरुपूर्णिमा,
पूरा पढ्नुहोस्Gallery (चित्र संग्रह)
हाम्रा विशेष क्षणहरूको झलक – हाम्रो यात्रा चित्रहरूमा अनुभव गर्नुहोस्!
सम्पर्क
हामीसँग सजिलै सम्पर्क गर्नुहोस् – तपाईंका जिज्ञासा र आवश्यकताका लागि यहाँ छौँ!
Address (ठेगाना)
पोखरा महानगरपालिका वडा नं. १८, लक्ष्मीधारा, कास्कीCall Us
+977 9863979854Email Us (इमेल)
[email protected]हाम्रो सेवा र उद्देश्यहरूलाई समर्थन गर्न चाहनुहुन्छ ?
हाम्रो उद्देश्यहरूलाई निरन्तरता दिन योगदान गर्न इच्छुक भक्तजनहरूका लागि:
Bank: Lumbini Bikas Bank Ltd.
Account Name: SHREE GOPAL SEWA KENDRA
Account No: 00111000004317000001
